यौनिक पवित्रता: तपाईँले जान्नुपर्ने १६ कुराहरू (Sexual Purity: 16 Things You Need to Know)
article
मैले निम्न सामग्री विकास गरेको छु र यसलाई धेरै वर्षदेखि धेरै युवाहरू र उनीहरूका अभिभावकहरू माझ प्रस्तुत गरेको छु। जब अहिले विवाहितमेरी छोरीहरू किशोरी थिइन्, त्यसलाई थप परिष्कृत गरेर उनीहरूसँग र उनीहरूलाई डेट गर्न आउने युवाहरूसँग साझेदारी र छलफलका लागि प्रयोग गरेको थिएँ।